तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता घोडाघोडीमा हुने
कैलालीको घोडाघोडी नगपालिका–१० पहलमानपुरमा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । खेल क्षेत्रमा युवा वर्गको स्फूर्ति बढाउनुको

